नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त शर्मा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

काठमाण्डौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।

शर्मालाई ललितपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । दाङ घर भएका शर्मा एमालेनिकट विद्यार्थी संगठनका नेता हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *