खोटाङमा खोलाले बगाएर एक युवकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

खोटाङ । खोटाङमा खोलाले बगाएर एक जना युवकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ घर भएका सुमन बिकको मृत्यु भएको हो ।

२१ वर्षीय बिकको स्थानीय खोलाले बगाएर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेलले बताएका छन् ।

त्यस्तै, उदयपुरको बेलकामा पनि खोलाले बगाएर मञ्जु अधिकारीको मृत्यु भएको छ । अधिकारी मोरङको सुन्दर हरैंचा नगरपालिकाकी स्थानीय हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *