सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौं । नेपाली बजारमा सुनको भाउ शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको भाउ पनि शुक्रबार प्रतितोला १५० रुपैयाँले बढेर ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *