बागमती नदीमा डुबेर ७५ वर्षीय वृद्धाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

रौतहट, १९ असोज – रौतहटको माधवनारायण नगरपालिका–८ की ७५ वर्षीया पन्मा देवी रायको बागमती नदीमा डुबेर मृत्यु भएको छ। बिहान दाउरा टिप्ने क्रममा नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

यसैबीच, गढीमाई नगरपालिका–५ मा दाउरा टिप्दै गर्दा खोलाले बगाएका ६५ वर्षीय बिगन राय यादवलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। उनी स्थानीय अस्पतालमा उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *