पहिरो पन्छाएपछि पृथ्वीराजमार्ग सुचारु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १८

चितवन — पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग आज अपराह्नदेखि पुनः सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालयका अनुसार इच्छाकामना–३ फिस्लिङ क्षेत्रमा खसेको पहिरो हटाएपछि सडक आवागमन पुनः सुचारु गरिएको हो।

सडक खुल्ला भएसँगै बाटोमा रोकिएका सवारीसाधनले आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *