|
२०८२ आश्विन १८
काठमाडौँ ।: खराब मौसमका कारण विराटनगरबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा अवतरण गरिएको छ ।
काठमाडौँमा मौसम खराब भएपछि जहाजलाई पोखरामा अवतरण गरिएको हो ।
काठमाडौँको मौसममा सुधार आएपछि पोखराबाट उडान भर्ने जानकारी यात्रुलाई दिइएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्