प्रधानमन्त्रीमाथि प्रश्न उठाउन रोकिएको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३०

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को कार्यशैलीप्रति आपत्ति जनाउँदै आलोचना गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीमाथि प्रश्न गर्न नपाइने अवस्था सिर्जना भएको आरोप लगाए।

राईले विगतमा जनताको पक्षमा आवाज उठाउने बताएका बालेन र अहिलेका प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उठाउँदै सरकारका केही गतिविधि लोकतान्त्रिक मूल्यविपरीत भएको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *