|
२०८२ आश्विन १४
रामेछाप, असोज १४ – शरद ऋतुमा सगरमाथा क्षेत्र जाने पर्यटकलाई लक्षित गर्दै रामेछाप–लुक्ला हवाई उडान पुनः सुरु गरिएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार सीता, तारा र समिट एयरलगायतका कम्पनीहरुले मन्थली विमानस्थलबाट दैनिक ५०–६५ वटासम्म उडान भर्दै आएका छन्।
काठमाडौंबाट सडकमार्ग हुँदै पर्यटकलाई मन्थलीसम्म ल्याएर लुक्ला पठाउने प्रचलन पुनः सुरु भएको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्