नेपाली महिला टोलीले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाण्डौँ । नेपाली महिला टोलीले इन्डोनिसिया र चाइनि ताइपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपालले इन्डोनेसियामा उक्त सिरिज खेल्ने जानकारी दिएको हो। यो सिरिज नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म हुनेछ।

नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोलीसँग खेल्नेछ । डिसेम्बर २ मा भने चाइनिज ताईपेइसँग खेल्ने तय भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *