|
२०८२ श्रावण २९
काठमाण्डौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा आयोजना गर्ने घोषणा गरिसकेको छ।
नोभेम्बरमा आयोजना हुने तय भएको यो प्रतियोगिता दक्षिण एसियामा बढ्दो प्रतिस्पर्धा र आकर्षणको एउटा ठूलो मञ्च बन्ने अपेक्षा गरिएको छ।
साफ महासचिव पुरुषोतम कट्टेलका अनुसार अहिले सदस्य राष्ट्रहरूको सहभागिताबारे स्पष्ट संख्या आउने क्रममै छ । कुल सात सदस्यमध्ये पाँच राष्ट्रले मात्र अहिलेसम्म खेल्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तो भएमा नेपालले २ टोली उतार्नेछ। फिफा वरीयतामा भने साफ क्षेत्रमा शीर्ष स्थानमा छ। ६३औं स्थानमा रहेको यो टोलीले २ घरेलु टोली उतार्ने मौका पाउने छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्