|
२०८२ आश्विन ५
पोखरा । कास्की कारागारमा भदौ २४ गतेको तोडफोडपछि भागेका ७७३ कैदीमध्ये करिब ४ सय जना फर्किएका छन् भने ३७० जना अझै फरार छन्। कारागार प्रमुख राजेन्द्र शर्माका अनुसार फर्किन आह्वान गरिएको छ र नआए कानुनी कारबाही हुने छ।
फरार कैदीलाई कारागार ऐन अनुसार ६ महिना देखि १० वर्षसम्म सजाय थप हुने छ। गण्डकी प्रदेशका अन्य जिल्लाहरू तनहुँ, पर्वत, र म्याग्दीबाट पनि कैदी भागेका थिए। सरकारले विशेष सुरक्षा अपरेसन सञ्चालन गर्ने चेतावनी दिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्