कार्कीको नेतृत्वमा सरकार? संविधानको गाँठो फुकिएन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

२७ भदौ, काठमाडौं। शीतल निवासमा बिहीबारदेखि जारी अन्तरिम सरकार गठनसम्बन्धी बैठक निष्कर्षविहीन भएपछि आज बिहान ९ बजे पुनः बस्ने तय भएको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने विषयमा सहमति भए पनि संविधानको व्यवस्था चुनौती बनेको छ।

प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानले गतिरोध सिर्जना भएको हो। राष्ट्रपति पौडेलले ‘बाधा अड्काउ फुकाउ’ प्रावधानबारे संविधानविद्सँग परामर्श गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *