|
२०७८ बैशाख २८
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा नयाँ सरकार गठनबारे छलफल गर्न बैठक राखिएको छ।
नयाँ सरकार गठनका सन्दर्भका काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको जानकारी प्राप्त भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवा निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बैठक बस्न लागेको हो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्