गङ्गा दाहालको निवासमा पुरुषको मृतदेह जलेको अवस्थामा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गङ्गा दाहालको घरमा एक पुरुषको शव फेला परेको छ । मंगलबार प्रदर्शनकारीहरूले सो घरमा आगजनी गरेका थिए ।

ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान हुन बाँकी छ । उनले उक्त शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *