एमालेनिकट अनेरास्ववियुका उपाध्यक्षले मागे प्रधानमन्त्री ओलीको राजीनामा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २३

काठमाडौं । अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। जेन–जीको प्रदर्शनमा प्रहरीले दमन गरी १९ जनाभन्दा बढीको मृत्यु भएपछि उनले ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका हुन्। श्रेष्ठले आजको दिनलाई ‘कालो दिन’ को रूपमा वर्णन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *