महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्काम पूर्ण खोप सुनिश्चित वडा घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ फाल्गुन २६

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्काम पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ । सोमबार एक कार्यक्रमकाबीच उक्त वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।

आर्थिक बर्ष २०८१/८२ अन्तर्गत सोमबार वडा नम्बर ३ लाई पूर्ण खोप सुनिश्चित गरिएको छ । अब अन्य ४ वडामा पनि खोप कार्यक्रम सम्पन्न गरि चाँडै पालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारीमा रहेको गाउँपालिकाको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *