सामाजिक सञ्जालबाट बिदा भइन् बेनिशा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ४

काठमाडौँ : नायिका बेनिशा हमालले सामाजिक सञ्जालबाट ‘ब्रेक’ लिने भएकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बेनिशाले आफूले सोसल मिडियाबाट ब्रेक लिन लागेको बताएकी हुन्।

‘मैले केही समयको लागि सोसल मिडियाबाट ब्रेक लिइरहेको छु । मेरो एकाउन्टलाई अस्थायी रूपमा निष्क्रिय गर्दै छु’ उनले लेखेकी छिन्, ‘यदि तपाईं मसँग सम्पर्क गर्न चाहनुहुन्छ भने मलाई ह्वाट्सएप, इमेल वा मेरो फोन नम्बर मार्फत सम्पर्क गर्न नहिचकिचाउनुहोस् । म चाँडै फर्कनेछु । ख्याल राख्नुहोस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *