काठमाण्डौँ परिसरको मालपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३

काठमाडौं । मातपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १८ बिचौलियालाई पक्राउ गरेको हो ।

मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरूले छिटो छरितो काम गराइदिने भन्दै हैरानी दिने र रकम असुल्ने गरेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *