एकीकृत समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा पौडेल

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ५

 नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको अध्यक्ष पदमा नवराज पौडल चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य रामभक्त दनुवारले जानकारी दिए ।

उनका अनुसार जिल्ला उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामा, सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई सर्वोपरी  राखेर पार्टीले जनताको जीवनस्तर माथि उकास्न काम गर्ने बताए 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *