|
२०७९ चैत्र १
आईसीसी विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले युएईलाई जितका लागि २३५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएयो


दाक्सु मिडिया


तपाईको प्रतिक्रिया दिनुहोस्