प्रथम अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २९

नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाई सो सम्मान प्रदान गरिएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *