अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

DaksuMedia दाक्सु मिडिया
|
२०७९ जेष्ठ २३

२३ जेठ, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए 
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *