|
२०७९ बैशाख ७
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिनेछ।
अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम छ।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि राप्रपाका तर्फबाट घोषणा पत्र (प्रतिबद्धता पत्र) सार्वजनिक गर्न लागिएको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्