|
२०७८ फाल्गुन १७
काठमाडौं : पछिल्लो २४ धण्टामा देशभर सोमबार थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५८ वटा पीसीआर परीक्षण गर्दा ९२ जना र २ हजार ४६ एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ। सोहि अवधिमा ३५४ जना संक्रमणमुक्त भएका छन्। देशभर सकृय संक्रमितको संख्या ७ हजार ९३१ रहेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्