पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि : १० जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १

पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा निको हुनेको संख्या भने ३९३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो । 
यसैगरी पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।  हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *