|
२०८२ कार्तिक ५
काठमाण्डौ । आज देशभर मौसम मुख्यतया सफा रहनेछ। कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्