|
२०८२ कार्तिक २४
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने भए पनि बाँकी देशभर मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्