प्रहरीहरूको बन्दुक खोसे प्रदर्शनकारीहरूले

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

काठमाडौँ । मंगलबारको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले अदालतमा समेत आक्रमण गरेका थिए । उनीहरूले अदालत भित्र रहेका प्रहरीहरूको बन्दुक खोस्न सफल भए ।

उनीहरूले अदालतभित्र प्रहरीको कोठाबाट बन्दुकहरू निकालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *