एनपीएलमा आज लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १९, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्याह्न १२ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। साविक विजेता लुम्बिनी र पहिलो संस्करणको च्याम्पियन जनकपुरबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *