|
कार्तिक १८, २०८३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर आज काठमाडौं आइपुग्ने भएका छन्।
कर्णाली याक्समा आबद्ध मिलर बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।
कर्णालीले शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ। उक्त खेलबाट मिलरले एनपीएलमा डेब्यू गर्ने सम्भावना छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्