|
२०८३ जेष्ठ १५
काठमाडौं । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज भारतसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछ।
सेमिफाइनलमा इरानसँग पराजित भएको नेपाल एसियन कपमा स्थान बनाउन भारतलाई हराउने लक्ष्यमा छ।
समूह चरणमा भारतसँग भोगेको हारको बदला लिने तयारीमा रहेको नेपाली टोली घरेलु समर्थकको साथमा कोर्ट उत्रिनेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्