|
२०८२ कार्तिक ६
काठमाण्डौँ । काभा पुरूष नेसन्स कपमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल साँझ ५ बजे ढाकामा सुरु हुनेछ । नेपालले उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग हार ब्यहोरेको छ ।
बंगलादेशको मिरपुरमा बुधबार सुरू भएको प्रतियोगिताको पहिलो खेलमा नेपालविरूद्ध तुर्किमेनिस्तान सोझो सेटमा विजयी भएको हो ।
१८ दिन अभ्यास गरेको नेपाल पदक जित्ने लक्ष्यसहित बंगलादेश गएको हो । प्रतियोगितामा ६ टोलीको सहभागीता छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्