|
२०८२ आश्विन २४
काठमाडौं । नेपाली महिला क्रिकेट टोली मलेसियासँगको पाँच खेलको टी-२० शृंखला ३-२ ले जितेर स्वदेश फर्किएको छ।
निर्णायक पाँचौं खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको थियो। कप्तान इन्दु बर्माले शृंखला जित्नुले टोलीको आत्मविश्वास बढेको बताइन्।
नेपालले पहिलोपटक टी-२० विश्वकपको एसिया छनोट पार गरी सन् २०२६ को जनवरीमा नेपालमै हुने ग्लोबल छनोटमा स्थान बनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्