|
२०८२ आश्विन २३
काठमाडौं, २३ असोज – एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले २२ वर्षपछि पुनः भियतनामसँग प्रतिस्पर्धा गर्दै अंक जोड्ने लक्ष्य राखेको छ।
मुख्य प्रशिक्षक म्याट रसले ३ अंकका लागि खेल्ने महत्वकांक्षा व्यक्त गरेका छन् भने कप्तान किरण चेम्जोङले सकारात्मक नतिजा ल्याउने प्रयासमा रहेको बताए। नेपालले सुरुवाती दुई खेलमा अंक जोड्न सकेको छैन र भियतनामविरुद्धको खेलमा सुधार गरेर राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्