|
२०८२ आश्विन ९
काठमाण्डौँ । गण्डकी प्रदेश भलिबल संघले नेपाल भलिबल संघद्वारा CAVA Men’s Nations League–2025 का लागि गरिएको पुरुष राष्ट्रिय टिम छनोटप्रति गम्भीर आपत्ति जनाएको छ।
संघले गण्डकी प्रदेशका खेलाडीहरूलाई पूर्णरूपमा उपेक्षा गरिएको भन्दै टिम छनोट प्रक्रिया अविवेकी, अपारदर्शी र पूर्वाग्रही भएको आरोप लगाएको छ।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्