|
२०८२ श्रावण २१
काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्ट गरेर अक्सनका लागि फाइनल गरिएको हो ।
क्यानका अनुसार ए क्याटोगोरीमा दुई विकेटकिपरसहित ८ खेलाडी छन् । यो क्याटोगोरीमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् ।
बी क्याटोगोरीमा आकाश त्रिपाठीसहित ३५ र बाँकीलाई सी क्याटोगोरीमा रहेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्