|
२०८२ श्रावण ३
काठमाण्डौँ । बिस्केक कीर्गिस्तानले काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबको अपराजित यात्रामा ब्रेक लगाएको छ ।
शनिबार भएको तेस्रो खेलमा हेल्प नेपाल ३–२ को सेटमा पराजित भएको हो। हेल्प नेपालले पहिलो खेलमा माल्दिभ्सको क्लब धिवेही सिफाइन्गे क्लबलाई ३–२ को कठिन सेटमा पराजित गरेको थियो ।
दोस्रो खेलमा पनि माल्दिभ्सकै क्लब एचडिसीलाई ३–१ सेटमा पराजित गरेको थियो । तर, त्यो लयलाई तेस्रो खेलमा कायम राख्न सकेन । अन्तिममा चुक्दा खेल १५–११ ले गुमाउन पुग्यो ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्