अन्र्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ फाल्गुन ५

काठमाण्डौैँ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबारदेखि सुरु हुने अन्र्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । सोमबार त्रिपुरश्वरस्थित दशरथ रंङगशालामा एन्फाका पदाअधिकारीहरुले ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रतियोगितामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेवनान गरि ४ देशले सहभागिता जनाएका छन् । नेपालले पहिलो खेल सोमबार साँझ ६ बजे किगिस्तानसँग खेल्दैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *