ललितपुर मेयर्स कप महला टी-२० क्रिकेट चैत ९ देखि

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ५

ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिता यही चैत ९ गतेबाट हुने भएको छ ।

ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

क्यानले शनिबार प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ ।

गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली सुलूरपश्चिम, मधेश प्रदेश, एपीएफसहित आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *