DaksuMedia दाक्सु मिडिया
|
चैत्र २, २०७९

आक्रामक ब्याटिङ गर्दै नेपाली दर्शकलाई अत्याइरहेका यूएईका कप्तान मुहम्मद वसिमलाई आउट गरेका छन् !लामिछानेले वासिमलाई एलबीडब्लू आउट गरेका छन् । उनी ६३ रन बनाएर आउट भए ।

All reactions:1.1K1.1K

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *