कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान। आज आईसिसी लिग-२ अन्तर्गत युएई र पपुवान्युगिनी भिड्दैछन्। टस जितेको पिएनजीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। दाक्सु मिडिया | २०७९ चैत्र १ थप समाचारहरु आईसीसी विश्व क्रिकेट लिग टु त्रिकोणात्मक सिरिजमा त्रिवि मैदान कीर्तिपुरमा भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट हेर्न त्रिवि क्रिकेट मैदानमा पुगेका छन् महिला अण्डर १९ एसिया कप : खेल ११ ओभरमा छोट्याइयो, नेपालले पहिले ब्याटिङ गर्दै मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। युएईसँग टस हारेको पिएनजी पहिले ब्याटिङ गर्दै तपाईको प्रतिक्रिया दिनुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked * Your Comment* Name* Email* Website Notify me of follow-up comments by email. Notify me of new posts by email. Δ
तपाईको प्रतिक्रिया दिनुहोस्