आशिफ शेख राष्ट्रिय टिमको करिअरमा पहिलो शतक प्रहार गर्न सफल । एक दिवसीय खेलमा शतक बनाउने पाँचौं खेलाडी । यही खेलमा आशिफले एक दिवसीयमा हजार रनको आँकडासमेत पूरा गरे