डब्लूपीएलमा हरमनप्रितले मुम्बईको नेतृत्व गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १८

। भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रित कौरले पहिलो महिला प्रिमियर लिगमा मुम्बई ईन्डियन्सको नेतृत्व गर्ने भएकी छन् । प्रतियोगिता मार्च ४ बाट मुम्बईमा सुरु हुँदैछ ।

मुम्बईले खरिद गरेको सबैभन्दा महँगो खेलाडीमा हरमनप्रित नपरे पनि उनले नै टोलीको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो । उनको टोलीमा नाट स्काइभर ब्रन्ट, हेली म्याथ्युज र अमेलिया केरजस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडी समावेश रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *