विलियमसन बने टेस्टमा न्युजिल्याण्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १५

केन विलियमसन टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । उनले रस टेलरको ७ हजार ६८३ रनको रेकर्डलाई उछिनेका हुन् । विलियमसनले ७ हजार ७८७ रन बनाएका छन् । उनले टेलरभन्दा २० खेल कम खेलेर सो रेकर्ड तोड्न सफल भए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *