नेपालले आज भारतसँग मैत्रीपूर्ण दोस्रो खेल खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २०

काठमाडौँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल आज हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५:३० बजे शुरू हुनेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ ।

यसअघि नेपाल र भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो । नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *