आज कति छ सागसब्जी र फलफूलको थोक मूल्य?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ८

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि नयाँ थोक मूल्य सार्वजनिक गरेको छ।

सब्जीमध्ये:

  • गोलभेँडा (नेपाली) प्रतिकिलो रु ६०, भारतीय गोलभेँडा रु ७०
  • आलु रातो (स्थानीय) रु ६८, भारतीय रु ३४, मुडे आलु रु ४७, सेतो आलु रु ५४
  • गाजर (लोकल) रु १३०, काउली रु १३०, बन्दा रु ६०, मूला (सेतो) रु ४५–६०
  • भन्टा रु ६०–९०, बोडी रु ६५–१२०, मटर रु ३००, करेला रु १००, लौका रु ५५
  • पालुङ्गो साग रु २५०, रायो साग रु २००, तोरी साग रु १००, च्याउ (डल्ले) रु ४००, कुरिलो रु ५००
  • ब्रोकाउली रु १६०, रातो बन्दा रु १४०, पार्सले रु ६००, पुदिना रु ६००, गुन्द्रुक रु ३००

फलफूलतर्फ:

  • स्याउ (झोले) रु २४०, फुजी रु ३००, केरा (दर्जन) रु १३०
  • सुन्तला (नेपाली) रु ८०, भारतीय रु १३०, अनार रु ३६०, जुनार रु २३०, कागती रु १२०
  • किबी रु २६०, सरिफा रु १५०, आभोकाडो रु ३५०, मेवा रु ७०–१००, अम्बा रु ११०

मसला र अन्य वस्तुहरूमा:

  • अदुवा रु १००, लसुन (चाइनिज) रु २००, नेपाली लसुन रु १६०, हरियो धनियाँ रु ३००, खुर्सानी रु १००–२००, सुकेको खुर्सानी रु ४००
  • ताजा माछा (रहु) रु ३५०, बचुवा रु २८०, छडी रु २५०, सुकेको माछा रु १०००

➡️ स्रोत: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति (सेतोपाटी, कात्तिक ८)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *