|
२०८३ भाद्र ८
काठमाडौँ — नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो जनअपेक्षाअनुसार पार्टीको नीति, संगठन र कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन्।
लमजुङमा आयोजित एमाले जिल्ला कमिटीको बैठकमा बोल्दै उनले पार्टीलाई थप जनमुखी र प्रभावकारी बनाउन संगठन सुदृढीकरण आवश्यक रहेको बताए। सचिव खगराज अधिकारीले पनि विगतका कमजोरी स्वीकार्दै जनचाहनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्