|
२०८२ आश्विन २५
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२०८२ असोज २५) का लागि कृषिउपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।
मुख्य दरहरू:
🌿 तरकारी:
- गोलभेँडा (भारतीय): रु ८०, सानो (लोकल): रु ३८
- आलु रातो (भारतीय): रु ३९, मुडे: रु ४८
- प्याज (भारतीय): रु ३७
- गाजर (लोकल): रु १३०
- बन्दा: रु ५५, काउली: रु ८०
- भिन्डी: रु १३०, तने बोडी: रु १७०, मटरकोसा: रु २२०
- च्याउ (डल्ले): रु ३५०, कन्य: रु २००
- रायो, पालुङ्गो, चमसुर साग: रु १५०
🍎 फलफूल:
- स्याउ (झोले): रु २३०, (फुजी): रु ३००
- केरा (दर्जन): रु १४०, अनार: रु ३५०
- सुन्तला (भारतीय): रु १५०, जुनार: रु २६०
- नास्पाती (लोकल): रु ९०, (चाइनिज): रु २४०
- किबी: रु ३००, आभोकाडो: रु ३५०
🌶️ मसला तथा अन्य:
- अदुवा: रु १२०, हरियो धनियाँ: रु २५०
- लसुन (चाइनिज): रु २२०, (नेपाली): रु १६०
- सुकेको खुर्सानी: रु ४००, अकबरे खुर्सानी: रु १५०
- ताजा माछा (रहु): रु ३४०, माछा (छडी): रु २३०
- सिताके च्याउ: रु १०००
नोट: यी मूल्यहरू थोक हुन् र खुद्रा बजारमा फरक पर्न सक्छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्