भरुवा बन्दुकसहित ३ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ६

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका–१४ गायोटारबाट तीनजनालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ५३ वर्षीय कुल बहादुर सुनुवारसहित सोही स्थानका तीन जना छन्।

इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको टोलीले उनीहरूलाई तीन थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *