टिकटकको मुख्यालयमा फूड पोइजनिङ्गका कारण ६० जना बिरामी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १६

काठमाडौँ : सिङ्गापुरस्थित टिकटकको मुख्यालयमा फूड पोइजनिङ्गका कारण ६० जना बिरामी भएका छन्।

स्वास्थ्य एवं खाद्य सुरक्षा अधिकारीका अनुसार टिकटकको पेरेन्ट कम्पनी बाइट डान्सको सिङ्गापुरस्थित मुख्यालयमा मङ्गलवार पेटसँग सम्बन्धी समस्या देखिए पछि ६० जनालाई अस्पताल भर्ना गरिएको छ।

बीबीसीका अनुसार बाइट डान्सले कार्यालयमा बाहिरबाट खानेकुरा आयात हुँदा घटनाबारे जाँच सुरु भएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *